पर्वत सेवासमाज इजरायलको सामाजिक कार्यमा अग्रसरता

विकल्प न्यूज /बेनी पर्वत,माघ १० गते । विभिन्न पेशा तथा रोजगारीका शिलसिलामा इजरायल पुगेका पर्वतेलीहरुले जिल्लाको मानविय कार्यको क्षेत्रमा जुट्न थालेका छन् । उनीहरुले त्यहाँ पर्वत सेवासमाज इजरायल नामक संस्था स्थापना गरेर जिल्लाको सामाजिक र परोपकारी क्षेत्रमा काम गर्न थालेका हुन । संस्थाको हालै सम्पन्न प्रथम पहिलो अधिबेशनका अवसरमा जिल्लाको परोपकारी क्षेत्रमा एकलाख पचास हजार … Continue reading पर्वत सेवासमाज इजरायलको सामाजिक कार्यमा अग्रसरता